back
mega bank Ad
Hero Ad

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको आज अर्थात मंसिर ८ गते वार्षिक साधारण सभा  बस्दैछ । इन्स्योरेन्सले कार्तिक ४ गते बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा होटल भिष्वा, बीरगंज,पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

वि.सं.२०७९ मंसिर ८ बिहीवार ०७:४४ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि...

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:१३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका...

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:५३

काठमाडौं । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले सरकार विरुद्ध पहिलो...