back
mega bank Ad
Hero Ad

कुमारी बैंकको  शेयर कारोबार फुकुवा

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका कुमारी बैंकको आज बिहीबारदेखि कारोबार खुल्ला भएको छ।

धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि कुमारी बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।

सोही अनुसार आगामी आज बिहीदेखि बैंकको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।




वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि...