back

६ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

काठमाडौं । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले इकाइधनीलाई लाभांश वितरण सुरु गरेको छ । फन्डले मंसिर ९ गते शुक्रबार बाट नगद लाभांश वितरण सुरु गरेको हो ।

फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई नगद जम्मा गर्न सुरु गरेको हो ।

फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई ६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) दिएको छ ।

वि.सं.२०७९ मंसिर ११ आइतवार ११:१२ मा प्रकाशित

You can share this post!

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

वि.सं.२०७९ माघ २२ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

वि.सं.२०७९ माघ २२ आइतवार १४:५१

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा बोलाएको...