back
NMB Ad

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

Royal Enfield Inside Page Banner

एजेन्सी,किभ ।  रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे । दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेका किभ र मस्कोका अधिकारीहरूले जानकारी दिए । रुसी रक्षा मन्त्रालयले युक्रेनले पक्राउ परेका ५० रुसी सैनिकलाई रिहा गरेको जनाएको छ ।

त्यस्तै, युक्रेनी राष्ट्रपति प्रशासनका प्रमुख एन्ड्री येर्माकले युक्रेनले ४८ सैनिक र दुई अफिसरहरू प्राप्त गरेको छ जसमा समुद्री, पैदल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका सदस्यहरू छन् ।

‘हामीले मारिओपोलका १९ रक्षकहरू, चोर्नोबिल आणविक उर्जा केन्द्रका १५ जना र ज्यामिनी टापुबाट सात जना युद्धबन्दीलाई फिर्ता गर्न सफल भएका छौं’, येर्माकले भने ।

रुसी नियन्त्रणमा रहेको युक्रेनको दोनेत्स्क क्षेत्रको मस्को समर्थित प्रमुख डेनिस पुसिलिनले यसअघि किभसँग कैदी आदानप्रदान भइरहेको बताएका थिए ।

फेब्रुवरीमा युक्रेनमा द्वन्द्व सुरु भएदेखि किभ र मस्कोले हालसम्म १ हजारभन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गरिसकेका छन् ।

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...