back

भोलि सार्वजनिक बिदा दिने निर्णय

Kumari bank ad

काठमाडौं । मधेस प्रदेश सरकारले भोली मंसिर १२ गते सार्वजनिक बिदा दिने भएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

 

वि.सं.२०७९ मंसिर ११ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:३१

कीर्तिपुर, ११ फागुनः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले...

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि...