भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । मधेस प्रदेश सरकारले भोली मंसिर १२ गते सार्वजनिक बिदा दिने भएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

 


by

Tags:

Comments

Leave a Reply