back

स्पेन र जर्मनीले अंक बाढे

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ । आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन् ।

बरारबरीसँगै समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ ।

यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए । अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१ मा प्रकाशित

You can share this post!

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:५८

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च...

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

वि.सं.२०७९ माघ १८ बुधवार १६:१३

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ...

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

वि.सं.२०७९ माघ १० मंगलवार ११:५९

एजेन्सी, क्यालिफोर्निया ।  क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात...

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

वि.सं.२०७९ माघ ९ सोमवार १३:१४

एजेन्सी, इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार...