
काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १६.६१ अंकले घटेको हो । आज खप्टड लघुवित्तको सेयर मूल्य ८.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, गरिमा डिबेञ्चर, २०८५ को ६.११ प्रतिशत, नेपाल ल्यूब आयलको ६.०९ प्रतिशत, सिटिजन म्युचुअल फण्डको ३.८८ प्रतिशतले शेयर मुल्य बढेको छ ।
अन्य कुनको कति बढ्यो ?
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:१९ मा प्रकाशित