back

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । आरएमडिसी लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १० गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

नेपाल हाइड्रो डेभलपर लिमिटेड

नेपाल हाइड्रो डेभलपरको मंसिर ११ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमनबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५ मा प्रकाशित

You can share this post!

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

वि.सं.२०७९ माघ २२ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १३:२९

काठमाडौं । यति बेला तीन कम्पनीको सेयरमा उछाल आएको छ...