back

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

Kumari bank ad

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।

पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो ।

बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४ मा प्रकाशित

You can share this post!

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...

केबिएल सेक्यूरिटिजको धितोपत्र कारोवार शुभारम्भ

केबिएल सेक्यूरिटिजको धितोपत्र कारोवार शुभारम्भ

वि.सं.२०८० मंसिर २५ सोमवार १७:०७

काठमाडौं । केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले...

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

वि.सं.२०८० मंसिर २५ सोमवार १७:०२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको...

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई बुक विल्डिङ विधिमार्फत आइपीओ बिक्री गर्ने, प्रतिकित्ता मूल्य कति ?

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई बुक विल्डिङ विधिमार्फत आइपीओ बिक्री गर्ने, प्रतिकित्ता मूल्य कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १६:५५

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र...

अप्पर अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने   

अप्पर अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने   

वि.सं.२०८० मंसिर २५ सोमवार १६:४८

किमाथाङ्का (सङ्खुवासभा), २५ मङ्सिर : सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन...

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल   

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल   

वि.सं.२०८० मंसिर २५ सोमवार १६:३८

काठमाडौँ, २५ मङ्सिर : आगामी वैशाख ९ र १० गते...