काठमाडौं । आज शेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार ११.२२ अंकले बढेको हो ।
आज सिटिना म्युचुअल फण्ड १ ले सर्वाधिक गुमाएको छ । आज कम्पनीको सेयर मूल्य ३.६४प्रतिशतले घटेको छ ।
त्यस्तै, घलेम्दी हाइड्रोको २.६३ प्रतिशत, रु रु जलविद्युत परियोजनाको २.५३ प्रतिशतले शेयर मुल्य घटेको छ ।
अन्य कुनको कति घट्यो ?
वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:२७ मा प्रकाशित