back

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बालुवाटार, काठमाडौंमा पुस ११ गते बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६ मा प्रकाशित

You can share this post!

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ माघ २२ आइतवार १६:०४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले भोली अर्थात माघ २३ गतेदेखि...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...