
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको २२ औं वार्षिक साधारण सभा यही मंसिर ८ गते सम्पन्न भएको छ । सभामा इन्स्योरेन्सले गरेको निर्णयहरुलाई नेप्से मार्फत जानकारी गराएको हो ।
साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपी यस्तो छ :
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:१६ मा प्रकाशित