काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार ४.८७ अंकले घटेको छ ।
उक्त दिन धौलागिरी लघुवित्तको सेयर मूल्य ८.१७ प्रतिशत अर्थात २६ रुपैंया ३० पैसाले बढेर प्रतिकित्ता ३४८ रुपैंया १० पैसा कायम भएको छ । सिटिजन म्युचुअल फण्ड १ को सेयर मूल्य ६.१२ प्रतिशतले बढेको छ ।
त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको ५.८६ प्रतिशत, हिमालयन बैंकको ४.१५ प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको ४.०१ प्रतिशतले शेयर मुल्य बढेको छ ।
अन्य कुनको कति बढ्यो ?
वि.सं.२०७९ मंसिर २० मंगलवार १५:२५ मा प्रकाशित