back

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई मंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ ।

योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. १,२००,०००,००० को रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सन्राइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १३:२९

काठमाडौं । यति बेला तीन कम्पनीको सेयरमा उछाल आएको छ...

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

वि.सं.२०७९ माघ २२ आइतवार १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार...

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच...

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

वि.सं.२०७९ माघ २२ आइतवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था...

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

वि.सं.२०७९ माघ २२ आइतवार ११:२०

काठमाडौं । महिला लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन...

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:५५

काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...