काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक नेपालको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले बुधबार बैंकमा ४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछि कोषको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा तोकेको छ ।
कोषमा बुधबारको कारोबार अन्तिम मूल्य २१२ रुपैयाँ ८० पैसाको आधारमा मूल्य समायोजन भएको हो ।
वि.सं.२०७९ मंसिर २१ बुधवार २०:५३ मा प्रकाशित