back

मोरक्को पहिलो पटक सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

काठमाडौं ।  अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेड गोल निर्णायक बनेपछि मोरक्को सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

दोहास्थित अल थुमामा रंगशालामा मोरक्कोका लागि खेलको ४२औं अटिया अल्लाहको क्रसमा युसुफ अल नासरीले गोल गरे । यस अघि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको थियो ।

पोर्चुगलका दर्जनभन्दा बढि खतरनाक प्रयासलाई बिफल बनाउँदै टोलीले अफ्रिकी फुटबलमा पहिलो पटक सेमिफाइलनमा स्थान बनायो । खेलमा मोरक्कोले जम्मा २७ प्रतिशत पोसेसन राखेको थियो ।

मोरक्कोले अन्तिम १६ मा पूर्व च्याम्पियन स्पेनलाई टाईब्रेकरमा निराश पारेको थियो ।

वि.सं.२०७९ मंसिर २५ आइतवार ०६:३२ मा प्रकाशित

You can share this post!

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

वि.सं.२०७९ माघ २२ आइतवार १८:०४

सुर्खेत । शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला...

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

वि.सं.२०७९ माघ २२ आइतवार १६:५५

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने...

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ माघ २२ आइतवार १६:०४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले भोली अर्थात माघ २३ गतेदेखि...

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

वि.सं.२०७९ माघ २२ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

वि.सं.२०७९ माघ २२ आइतवार १४:५१

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा बोलाएको...