
काठमाडौं । आईतबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३१.९७ अंकले घटेको हो ।
आज नाडेप लघुवित्तको शेयर मुल्य सर्वाधिक घटेको छ । बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
त्यस्तै, पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.७४ प्रतिशत र शिवश्री हाइड्रोपावरको ५.६२ प्रतिशतले शेयर मुल्य घटेको छ ।
अन्य कुनको कति घट्यो ?
वि.सं.२०७९ मंसिर २५ आइतवार १५:३२ मा प्रकाशित