back
NMB ad

उच्च दरमा घट्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

Kumari bank ad

काठमाडौं । आईतबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३१.९७ अंकले घटेको हो ।

आज नाडेप लघुवित्तको शेयर मुल्य सर्वाधिक घटेको छ । बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

त्यस्तै, पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.७४ प्रतिशत र शिवश्री हाइड्रोपावरको ५.६२ प्रतिशतले शेयर मुल्य घटेको छ ।

अन्य कुनको कति घट्यो ?

वि.सं.२०७९ मंसिर २५ आइतवार १५:३२ मा प्रकाशित

You can share this post!

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

वि.सं.२०८१ असार ४ मंगलवार १२:५४

मस्को, ४ असार : दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार...

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

वि.सं.२०८१ असार ४ मंगलवार १२:३५

सानसाल्भाडोर (अमेरिका), ४ असार : मध्य अमेरिकामा भारी वर्षाका कारण...

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

वि.सं.२०८१ असार ४ मंगलवार १२:२६

भीष्मराज ओझा      काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र...

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८१ असार ४ मंगलवार १२:०८

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

वि.सं.२०८१ असार ४ मंगलवार १०:५२

रमेश गिरी भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार ४ मंगलवार १०:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...