back
NMB Ad

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

वि.सं.२०७९ मंसिर २५ आइतवार १६:२५ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी   

प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी   

वि.सं.२०८१ चैत ७ बिहीवार १३:१४

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ   

युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ   

वि.सं.२०८१ चैत ७ बिहीवार ११:५४

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई...

बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान

बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान

वि.सं.२०८१ चैत ७ बिहीवार ११:५०

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि...

सुनचाँदीको भाउ सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत ७ बिहीवार १०:५७

काठमाडौं। साताको पाँचौं कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

वि.सं.२०८१ चैत ७ बिहीवार १०:२५

काठमाडौँ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत ७ बिहीवार १०:२१

काठमाडौं । आज चैत ७ गते बिहीबार, सानिमा जिआईसी इन्स्योरेन्सको...