back
NMB ad

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन सुनको भाउ प्रतितोला ८ सय रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख २३०० सय रुपैयाँ र तेजावी सुन १ लाख १८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाल सुन १ लाख ३१०० रुपैंया र तेजावी सुन १ लाख २६०० रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै, उक्त दिन चाँदी प्रतितोला २० रुपैंयाले घटेर १ हजार ३६५रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ जार ३८५ रुपैंयामा कारोबार भएको थियो ।

वि.सं.२०७९ पुस २२ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...