back
NMB ad

देव दर्शन सहकारीको साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं। देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

पुस २२ गते शुक्रबार बागमती प्रदेश सहकारी विभागका रजिस्ट्रार नारायण ज्ञवाली,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि लगायतको आतिथ्यमा सभा सम्पन्न भएको हो।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष राम नारायण घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाको आ.व. २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।

आर्थिक वर्षको वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा शेयरपूंजी रु. ४ करोड २७ लाख ७ हजार रहेको यस सहकारीको कुल कारोबार भने १ अर्ब १७ करोड ६५ लाख ७४ हजार पुगेको छ। संस्थाले यस वर्ष आयकर अघि रु. ९६ लाख २० हजार ८ सय २८ मुनाफा आर्जन गरेको छ।

वि.सं.२०७९ पुस २३ शनिवार १३:०८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...