back

देव दर्शन सहकारीको साधारण सभा सम्पन्न

काठमाडौं। देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

पुस २२ गते शुक्रबार बागमती प्रदेश सहकारी विभागका रजिस्ट्रार नारायण ज्ञवाली,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि लगायतको आतिथ्यमा सभा सम्पन्न भएको हो।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष राम नारायण घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाको आ.व. २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।

आर्थिक वर्षको वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा शेयरपूंजी रु. ४ करोड २७ लाख ७ हजार रहेको यस सहकारीको कुल कारोबार भने १ अर्ब १७ करोड ६५ लाख ७४ हजार पुगेको छ। संस्थाले यस वर्ष आयकर अघि रु. ९६ लाख २० हजार ८ सय २८ मुनाफा आर्जन गरेको छ।

वि.सं.२०७९ पुस २३ शनिवार १३:०८ मा प्रकाशित

You can share this post!

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

वि.सं.२०७९ माघ २२ आइतवार ०९:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४२

काठमाडौं ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

वि.सं.२०७९ माघ २१ शनिवार १८:०५

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने...

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

वि.सं.२०७९ माघ २१ शनिवार १७:५६

हेमन्त केसी, सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १...