back
NMB ad

सिबिफिनमा पुनः गोल्यान, बरिष्ठ उपाध्यक्षमा शाहलाई चयन गर्दै यस्तो बन्यो नयाँ कार्यसमिति

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका संचालकहरुको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले पवन गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिसंघको आइतबार सम्पन्न साधारणसभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । गोल्यान यस अघि पनि अध्यक्ष रहेका थिए ।

यस्तो छ नयाँ कार्यसमिति :

अध्यक्ष : पवन गोल्यान (एनएमबि बैंक)

बरिष्ठ उपाध्यक्ष : भोज बहादुर शाह (मेगा बैंक)

उपाध्यक्ष : राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक)

महासचिव : राजन सिंह भण्डारी (सिटिजन्स बैंक)

कोषाध्यक्ष : तुलसीराम अग्रवाल (एनआईसी एसिया बैंक)

सह कोषाध्यक्ष : प्रचण्ड बहादुर श्रेष्ठ (हिमालयन बैंक)

सचिव : कुश कुमार मल्ली (रिलायन्स फाइनान्स)

सदस्य : उपेन्द्र प्रसाद पौडेल (नबिल बैंक)

सदस्य : उपेन्द्र केशरी न्यौपाने (कुमारी बैंक)

सदस्य : मोतीलाल दुगड (सनराइज बैंक)

सदस्य : लिला प्रसाद सिटौला (प्रभु बैंक)

सदस्य : राजेश पन्त (बैंक अफ काठमांडू)

सदस्य : प्रो. हिरेन्द्रमान प्रधान (नेपाल फाइनान्स)

सदस्य : महेन्द्र कुमार गोयल (एक्सेल डेभलपमेन्ट बैंक)

सदस्य : भरतराज ढकाल (मुक्तिनाथ विकास बैंक)

वि.सं.२०७९ पुस २४ आइतवार २१:३४ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...