back

बिराटनगरको सास्थम कलेजद्वारा बिबिए र बिएचएमका बिद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम

Kumari bank ad

काठमाडौं । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) बिराटनगरले बिद्यार्थीहरूलाई बिर्तामोडमा एकदिने अभिमूखिकरण प्रदान गरेको छ ।

सास्थमले बिबिए र बिएचएम का प्रदेश नं. १ भरीका बिद्यार्थीलाई पुस २४ गते शुक्रवार बिर्तामोडको सिद्धार्थ होटलमा अभिमूखीकरण तालिम दिएको थियो । बि एच एम -१०० र बिबिए ८० गरि जम्मा एकसय ८० जना बिद्यार्थीहरूलाई अभिमूखीकरण प्रदान गरिएको थियो ।

अभिमूखीकरण तालिम तथा बिषयगत कुरामा कलेजका बि एच एम कार्यक्रम संयोजक शैलेन्द्र गणेश र बिबिए कार्यक्रम संयोजक बिनय केसि ले गराए । बिद्यार्थीलाई उत्प्रेरणा, अनुशासन, होटल म्यानेजमेन्ट, व्यवस्थापन संकाय र टुरिजम क्षेत्र को बिषयमा क्याम्पस का कार्यकारी निर्देशक रोशन थापा ले बिद्यार्थीलाई बताए।

प्रिन्सिपल देबराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमूखीकरणको उद्घाटन एमएटी कलेजका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम ढकालको उपस्थितमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा , क्याम्पस मेनेजर महेश्वर प्रसाद सिंह ले स्वागत मन्त्यव्य राखेका थिये । प्रदेश १ कै पहिलो होटल व्यवस्थापन बिषयमा २००२ देखि शिक्षा दिदै आएको सास्थम ले २००९ देखि बिबिए र हाल २०२३ देखि एमबिए कार्यक्रम सञ्चालनमा ल्याएको जानकारि सास्थमका ट्रेनिङ ऐण्ड प्लेसमेन्ट बिभागका प्रमुख कमल आचार्य ले गराउदै कार्यक्रमको जानकारि गराए ।

वि.सं.२०७९ पुस २५ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

वि.सं.२०८० फागुन १२ शनिवार १२:४१

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले भोली फागुन १३ गते आइतबारदेखि...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...