काठमाडौं । साताको अन्तिम कारोबार दिन नबील बैंकको सेयर मूल्य अंकले घटेको छ ।
बिहीबार बैंकको सेयर मूल्य ०.७२ प्रतिशत अर्थात प्रतिकित्ता ५ रुपैंया २० पैसाले घटेर ७१४ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ७ करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख १ हजार २०५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ पुस २८ बिहीवार १५:३३ मा प्रकाशित