back

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मूल आयोजक समिति  गठन गरेर ल्होछार मनाउने तयारी गरेको हो ।

वि.सं.२०७९ पुस ३० शनिवार १८:१८ मा प्रकाशित

You can share this post!

प्रदेश सरकारले दियो भोली सार्वजनिक बिदा (सूचना सहित)

प्रदेश सरकारले दियो भोली सार्वजनिक बिदा (सूचना सहित)

वि.सं.२०७९ फागुन २९ सोमवार ०८:०२

धनगढी । राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३०...

आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बर्षा हुने

आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बर्षा हुने

वि.सं.२०७९ फागुन २९ सोमवार ०७:२१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।...

छाता बोक्न नबिर्सनुस, दिउँसो देशको पहाडी भु–भागमा बर्षा हुने

छाता बोक्न नबिर्सनुस, दिउँसो देशको पहाडी भु–भागमा बर्षा हुने

वि.सं.२०७९ फागुन २८ आइतवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।...

आज पनि सार्वजनिक बिदा !

आज पनि सार्वजनिक बिदा !

वि.सं.२०७९ फागुन २३ मंगलवार ०७:३४

काठमाडौं । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ...

आजको मौसमः देशका पहाडी भुभागमा बर्षा हुने, हिमाली भेगमा हिमपात हुने

आजको मौसमः देशका पहाडी भुभागमा बर्षा हुने, हिमाली भेगमा हिमपात हुने

वि.सं.२०७९ फागुन २१ आइतवार ०७:२६

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ फागुन ९ मंगलवार ०७:५१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...