back

हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी, किभ ।  युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

वि.सं.२०७९ माघ ४ बुधवार १४:५५ मा प्रकाशित

You can share this post!

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वि.सं.२०७९ माघ २२ आइतवार १८:२१

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज...

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०७९ माघ २२ आइतवार १७:५२

काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड...

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

वि.सं.२०७९ माघ २२ आइतवार १७:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल...

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...