back

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

काठमाडौं । आज नेप्सेमा गिरावट आएको छ । बुधबार बजार ९.०१ अंकले घटेको हो ।

सेयर बजारमा गिरावट आउँदा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ७.८९ प्रतिशतले घटेको छ ।

त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको ६.९२ प्रतिशत, मिथिला लघुवित्तको ६.०५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ५.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ माघ ४ बुधवार १५:३६ मा प्रकाशित

You can share this post!

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वि.सं.२०७९ माघ २२ आइतवार १८:२१

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज...

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

वि.सं.२०७९ माघ २२ आइतवार १८:०४

सुर्खेत । शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला...

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०७९ माघ २२ आइतवार १७:५२

काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड...

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

वि.सं.२०७९ माघ २२ आइतवार १७:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल...

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

वि.सं.२०७९ माघ २२ आइतवार १६:५५

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने...

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...