back
NMB ad

नयाँ सभामुख निर्वाचित हुँदै गर्दा सेयर बजारमा उतारचढाव, झिनो अंकले बढ्यो

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख निर्वाचित गर्दैछ । सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार छन् ।

बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको छ । संसदमा सभामुख चुन्दै गर्दा सेयर बजारमा उतारचढाव आएको छ । बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । उक्त दिन बजार ५.७१ अंकले बढेको हो ।

उक्त दिन नेप्से परिसुचक २१७८.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा कारोबार रकम घटेको छ । उक्त दिन ३ अर्ब ४ करोड ४५ लाख २९ हजार रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये ६ वटा उपसूचकमा हरियो देखिएको छ भने अन्यमा राताम्मै भएको छ । आज नेप्सेमा सूचिकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...