back

सानिमा जनरल इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकृत गरेको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात बनेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नामबाट धितोपत्रको सूचिकृत गरेको हो । कम्पनीको सेयर अंकित मूल्य १०० रुपैयाँको दरले २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी माघ ५ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेले कम्पनीको सेयरलाई “एसजिआईसी” संकेत दिएको छ । मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज ३६७ रुपैयाँ ५० पैसा तोकेको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १६:०३ मा प्रकाशित

You can share this post!

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

वि.सं.२०७९ माघ २२ आइतवार ०९:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४२

काठमाडौं ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

वि.सं.२०७९ माघ २१ शनिवार १८:०५

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने...

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

वि.सं.२०७९ माघ २१ शनिवार १७:५६

हेमन्त केसी, सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १...