back
NMB ad

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । यति बेला चार कम्पनीको सेयरमा सकरात्कम सर्किट लाएको छ । यो समाचार तयार पार्ने बेलासम्म आदर्श लघुवित्त सहित चार कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको हो ।
आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८४ रुपैंया ८० पैसाले बढेर ९३३ रुपैंया कायम भएको छ ।

मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्सको सोमबारदेखि शेयर कारोबार खुलेको छ।

कुमारी बैंक र एनसिसि बैंक मर्ज भएपश्चात सोमबारदेखि कुमारी बैंकको नामबाट नेप्सेमा शेयर कारोबार खुल्ला भएको हो। मर्जपछि शेयर कारोबार खुलेको पहिलो दिन नै बैंकको शेयरमा सकरात्मक सर्किट लाएको छ । बैंकको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता १८ रुपैंया ९४ पैसाले बढेर २०८ रुपैंया ५० पैसा कायम भएको छ ।

यस्तैगरी, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको मर्जरपश्चात सोमबारदेखि सानिमा जिआइसीको नामबाट  कारोबार भएको सानिमा जिआइसीको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात ३६ रुपैंया ७० पैसाले वृद्धि भई प्रतिकित्ता ४०४ रुपैंया २० पैसा कायम भएको छ ।

त्यस्तै, स्टान्डर्ड चार्टड बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

वि.सं.२०७९ माघ ९ सोमवार १३:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...