काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ८.५ प्रतिशत बोनस बापतको ९ लाख ७९ हजार २३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको उक्त सेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ माघ ९ सोमवार १४:५९ मा प्रकाशित