back

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन, यस्तो छ कारण !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

वि.सं.२०७९ माघ ९ सोमवार १७:०८ मा प्रकाशित

You can share this post!

लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटलमा लाग्यो ताला

लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटलमा लाग्यो ताला

वि.सं.२०७९ माघ २० शुक्रवार ०८:१०

खोटाङ । खोटाङको लामीडाँडा बिमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल...

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

वि.सं.२०७९ माघ १५ आइतवार १७:४५

काठमाडौं । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ १४ शनिवार १०:५०

लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ...

पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम

पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम

वि.सं.२०७९ पुस २८ बिहीवार १२:५१

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा...

पोखराको प्याराग्लाइडिङ उडान स्थानान्तरण

पोखराको प्याराग्लाइडिङ उडान स्थानान्तरण

वि.सं.२०७९ पुस २३ शनिवार ०६:४३

पोखरा । पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको...

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

वि.सं.२०७९ पुस ८ शुक्रवार १९:४२

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को...