back

ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगर तीन जनालाई पक्राउ गरेको छ ।

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति(३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एक जना अटोमा सवार थिए ।

वि.सं.२०७९ माघ ९ सोमवार १७:२४ मा प्रकाशित

You can share this post!

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

वि.सं.२०७९ माघ २० शुक्रवार २०:४४

मोरङ ।  विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक...

सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

वि.सं.२०७९ माघ २० शुक्रवार १५:४७

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी...

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:५८

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च...

बैंकिङ कसूर मुद्दामा फरार रहेका भुवन पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका भुवन पक्राउ

वि.सं.२०७९ माघ १९ बिहीवार १९:३७

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ भुवन बहादुर...

बैंकिङ कसूर मुद्दामा कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ

बैंकिङ कसूर मुद्दामा कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ

वि.सं.२०७९ माघ १८ बुधवार १८:५२

झापा । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा...

अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ

अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ

वि.सं.२०७९ माघ १६ सोमवार १६:३९

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ...