back

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका(१८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोही स्थानका २२ वर्षीय जीवन कार्की रहेका छन् ।

कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१७ मझगाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ माघ ९ सोमवार १७:३० मा प्रकाशित

You can share this post!

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

वि.सं.२०७९ माघ २० शुक्रवार २०:४४

मोरङ ।  विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक...

सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

वि.सं.२०७९ माघ २० शुक्रवार १५:४७

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी...

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:५८

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च...

बैंकिङ कसूर मुद्दामा फरार रहेका भुवन पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका भुवन पक्राउ

वि.सं.२०७९ माघ १९ बिहीवार १९:३७

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ भुवन बहादुर...

बैंकिङ कसूर मुद्दामा कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ

बैंकिङ कसूर मुद्दामा कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ

वि.सं.२०७९ माघ १८ बुधवार १८:५२

झापा । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा...

अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ

अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ

वि.सं.२०७९ माघ १६ सोमवार १६:३९

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ...