back

सर्वसाधारणले लगानी गर्ने अवसर : माघ १८ गतेदेखि आउँदैछ अर्को आइपीओ, कति दिने आवेदन ?

काठमाडौं । शुभम् पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ ।

यसमा छिटोमा माघ २२ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने व्यबस्था रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

वि.सं.२०७९ माघ १० मंगलवार १०:१४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १३:२९

काठमाडौं । यति बेला तीन कम्पनीको सेयरमा उछाल आएको छ...

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

वि.सं.२०७९ माघ २२ आइतवार १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार...

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच...

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

वि.सं.२०७९ माघ २२ आइतवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था...

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

वि.सं.२०७९ माघ २२ आइतवार ११:२०

काठमाडौं । महिला लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन...

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:५५

काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...