back

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश संशोधन, घट्यो बोनस

Kumari bank ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश संशोधन गरेको हो ।

कम्पनीले यस अघि ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको थियो ।

बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको माघ १० गते सम्पन्न संचालक समितिको बैठकले ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । अब उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरे पछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

वि.सं.२०७९ माघ ११ बुधवार १०:३० मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:३१

कीर्तिपुर, ११ फागुनः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले...

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि...