back
NMB Ad

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

Royal Enfield Inside Page Banner

काठमाडौं । बुधबार सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन सेयर बजार १०.३७ अंकले बढेको हो ।

उक्त दिन नेप्से परिसुचक २१८३.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

सेयर बजारमा बढोत्तरी आउँदा ग्रीनलाइफ हाइड्रोपावर र आदर्श लघुवित्तको १०/१० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९.९९/९.९९ प्रतिशतले सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०७९ माघ ११ बुधवार १५:१९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ ६ आइतवार १०:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो   

वि.सं.२०८१ माघ ६ आइतवार १०:४६

सोमनाथ लामिछाने, काठमाडौं : अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ६ आइतवार १०:३८

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ ।...

यसकारण घट्यो आरएसडिसी लघुवित्तको नाफा

यसकारण घट्यो आरएसडिसी लघुवित्तको नाफा

वि.सं.२०८१ माघ ६ आइतवार १०:३१

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

एमएडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

एमएडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

वि.सं.२०८१ माघ ६ आइतवार १०:१७

काठमाडौं : एमएडब्लू वृद्धिले सोल्टी होटलमा आज आयोजित एक भव्य...

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

वि.सं.२०८१ माघ ६ आइतवार १०:११

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...