back
NMB ad

शाखा कार्यालय संचालनमा लागि घर भाडामा खोज्दै प्रभु बैंक (सूचनासहित)

Kumari bank ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६५ वटा शाखा कार्यालय संचालनका लागि नयाँ घरभाडामा लिने भएको छ। साविक सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

समायोजनपछि प्रभु बैंकले ६५ वटा शाखा कार्यालय संचालनमा लागि नयाँ भवन आवश्यक रहेको जनाएको हो ।

इच्छुक धरधनीहरुले १५ दिनभित्र बैंकको प्रधान कार्यालय संजाल विस्तार विभा तथा सम्बन्धित प्रादेशिक कार्यालयहरु विराटनगर, बीरगंज, मानभवन, ललितपुर, पोखरा भैरहवा, सुर्खेत र धनगढीमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

बैंकले भुई तल्ला वा पहिलो तल्लाको कम्तिमा करिब २ हजार र भुई तल्लामा एटिएमको लागि भवन भाडामा आवश्यक रहेको जनाएको छ ।

वि.सं.२०७९ माघ १५ आइतवार ११:५० मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...