back
NMB ad

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

Kumari bank ad

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको हो।

१००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००ः९० सम्म कायम हुन सक्ने बताईएको थियो । गत भदौ ३१ गते २ संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ ।

 


वि.सं.२०७९ माघ १६ सोमवार १०:२९ मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४७

काठमाडौं । साताको तथा नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४०

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने...

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:०७

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा...

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २ आइतवार ०८:५८

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २ आइतवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

वि.सं.२०८१ वैशाख १ शनिवार २१:२६

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने...