काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । उक्त दिन सुन ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ६३०० रुपैयाँ र तेजावी सुन १ लाख ५८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ १६ सोमवार १०:५६ मा प्रकाशित