back

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

Kumari bank ad

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् ।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले  २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गरेकी छन् ।

वि.सं.२०७९ माघ १८ बुधवार १६:१३ मा प्रकाशित

You can share this post!

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

वि.सं.२०८० फागुन १२ शनिवार १२:४१

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले भोली फागुन १३ गते आइतबारदेखि...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...