back
Ncell Banner Ad

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन १७ गते, बुधबार न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ पुर्याउने, सञ्चालक समितिको २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ५ गते एक दिन शेयर दाखिला खारेज दर्ता बन्द गर्ने भएको छ।

यसर्थ, फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

वि.सं.२०७९ माघ २२ आइतवार १०:४८ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...