back

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने सम्झौता भए पछि यहि पुष २५ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । सोही अनुसार दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार हुने भएका छन् ।

आईतबार जारी गरेको सूचनामा दुवै बैंकका २९ वटा शाखा कार्यालय गाभिने भएका हुन् । जसमा ग्लोबल आइएमई बैंकका ९ वटा शाखा कार्यालय र बिओकेको २० वटा गरी २९ वटा शाखा कार्यालय गाभिएका हुन् ।

एकै स्थानमा रहेका यी दुई बैंकका शाखाहरु माघ २९ गतेदेखि गाभिएर कारोबार हुने भएका
हुन् ।

 

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९ मा प्रकाशित

You can share this post!

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...