काठमाडौं । आईतबार सुनको मूल्यमा वृद्धि भएको छ । उक्त दिन सुन ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४६०० रुपैयाँ र तेजावी सुन १ लाख ४१०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ २३ सोमवार १०:४३ मा प्रकाशित