back
NMB ad

नेप्सेमा दुई फण्डको इकाई सूचिकृत

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले दुई कम्पनीको इकाइ फण्ड सूचिकृत गरेको छ ।  सानिमा क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष सानिमा ग्रोथ फण्डको ६ करोड ७२ लाख ५३ हजार २६० ईकाई नेप्सेमा मंगलबार सुचिकृत भएको छ ।

फण्डको पहिलो कारोबारको लागि १० रुपैंया तोकेको छ । कम्पनीको स्टक सिम्बोल एसएजिएम कायम गरिएको छ ।

त्यसैगरी, एनआइबिएल एस क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल ग्रोथ फण्डको १३ करोड २० लाख इकाई नेप्सेमा सूचिकृत गरेको छ ।

कम्पनीको दोस्रो कारोबारको लागि स्टक सिम्बोल एनआइबिएलजिएफ कायम गरिएको छ । फण्डको पहिलो कारोबार मूल्य १० रुपैंया तोकेको छ ।

सूचिकृत पश्चात दुवै कम्पनीको कारोबार भोलीदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

वि.सं.२०७९ माघ २४ मंगलवार १२:१७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...