back
NMB ad

नेप्सेमा दुई फण्डको इकाई सूचिकृत

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले दुई कम्पनीको इकाइ फण्ड सूचिकृत गरेको छ ।  सानिमा क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष सानिमा ग्रोथ फण्डको ६ करोड ७२ लाख ५३ हजार २६० ईकाई नेप्सेमा मंगलबार सुचिकृत भएको छ ।

फण्डको पहिलो कारोबारको लागि १० रुपैंया तोकेको छ । कम्पनीको स्टक सिम्बोल एसएजिएम कायम गरिएको छ ।

त्यसैगरी, एनआइबिएल एस क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल ग्रोथ फण्डको १३ करोड २० लाख इकाई नेप्सेमा सूचिकृत गरेको छ ।

कम्पनीको दोस्रो कारोबारको लागि स्टक सिम्बोल एनआइबिएलजिएफ कायम गरिएको छ । फण्डको पहिलो कारोबार मूल्य १० रुपैंया तोकेको छ ।

सूचिकृत पश्चात दुवै कम्पनीको कारोबार भोलीदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

वि.सं.२०७९ माघ २४ मंगलवार १२:१७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...