काठमाडौं । मंगलबार एनआइसी एहिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको सेयर मूल्य बढेको छ । आज बैंकको सेयर मूल्य ०.८५ प्रतिशत अर्थात प्रतिकित्ता ७ रुपैंयाले बढेर ८३५ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख५४ हजार ७३७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ माघ २४ मंगलवार १५:२२ मा प्रकाशित