काठमाडौं । बुधबार सुनको सामान्य बढेको छ । उक्त दिन सुन प्रतितोला २ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४८०० रुपैयाँ र तेजावी सुन १ लाख ४३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ २५ बुधवार १०:४३ मा प्रकाशित