back
NMB ad

सवारी ट्रयालमा ७० अंकको व्यवस्था : दुर्घटना बढाउने अर्को खेल

Kumari bank ad

प्रेम पौडेल
आउँदो फाल्गुन १ गतेबाट सवारी लाचक अनुपती पत्र लिन ७० अंक ल्याए ट्र¥याल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ । दुर्घटना बाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन खुकुलो बनाइदै छ । यसैपनि दुर्घटना रोक्न नसकिरहेको वेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ विमल बन्जाडेले बताए । यसै पनि सडकमा सवारीको नियमन हुन सकेको छैन बन्जाडेले भने “ सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफै उद्यत हुनु सरकारको गैर जिम्मेवारीको पराकाष्ट हो ” यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ । नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् । कसरी ?

टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छ : पास भइन्छ
ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छ : पास भइन्छ
अस्वभाविक गतिमा वा अंसयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छ : पास भइन्छ ।

जस्ता सुकै गम्भिर गल्ती गर्दा पनि सजिलै सवारी चालक अनुमती पत्र दिन सरकार किन हतारो ग¥यो छ । यसका पछाडी तीन वटा मूख्य कारण रहेका छन् –

१. कर्मचारी  तन्त्रले समसामहिक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्यो । २.नेपाल सरकारका सचिव सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका अष्ट्रेलिया जान ट्रयाल पास गर्न नसेर रातारात ७० अंकको व्यवस्था गरियो ।
३. ट्रयाल बाट रकम खान पल्केका सरकारी कर्मचारीले आफनो जतविज अनुसार गर्ने पाउँने छन् । सरकारी कर्मेचारीले सिम कार्ड जसरी विक्री गर्ने पाउँने ठाउँ भएको छ । यता ट्राफिक प्रहरीले नयाँ व्यवस्था कार्यान्वयन गर्ने अनिच्छुक देखिएको छ ।

ट्राफिक प्रहरी अनिच्छुक ।

ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताएपनि भौतिक मन्त्रालका सचिव सहसचिवहरुको दबाबमा लागु गर्न लागिएको छ । यस अघि बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यान संग खेलबाड गर्न कार्यविधि सच्चाउन माग गरेपनि कर्मेचारी तन्त्रले टेरेन । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी बाहवाही पाउँन कार्यान्वयन गर्ने अग्रसर भएको छ । यसको दुरगामी प्रभाव आगामी दिनमा देखिने नै छ । हे पशुपती नाथ हामीले काभ्रे र सिन्धुपाल्चोकमा भएका ठूला दुर्घटना सुन्न नपरोस ।

वि.सं.२०७९ माघ २९ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...