काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी अधिकृत (डिसिइओ)मा विष्णु कान्त चौधरी नियुक्त भएका छन् ।
लघुवित्तको फागुन ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको डिसिइओ पदमा नियुक्त गरेको हो । उहाँले फागुन ११ गतेदेदि नै कार्यभार समाल्ने कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार ११:१५ मा प्रकाशित