back
NMB Ad

केपी ओली कपको सेमिफाइनल रोकियो, यस्तो छ कारण

काडमाडौं । केपी ओली कपको सेमिफाइनल खेल रोकिएको छ। त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ ।

आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ ।आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको  भएको थिएन ।

वि.सं.२०७९ फागुन १४ आइतवार १७:०६ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित   

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित   

वि.सं.२०८१ फागुन ३० शुक्रवार २०:४५

धनुषा  : यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पूरा गरेसँगै विशेष अफर र गिभअवे घोषणा

ट्रिप टर्बोले प्ले स्टोरमा १ लाख डाउनलोड पूरा गरेसँगै विशेष अफर र गिभअवे घोषणा

वि.सं.२०८१ फागुन ३० शुक्रवार १८:२५

ललितपुर : नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो...

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार १८:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी...

हत्या, डकैती र लुटपाटमा संलग्न गिरोह पक्राउ

हत्या, डकैती र लुटपाटमा संलग्न गिरोह पक्राउ

वि.सं.२०८१ फागुन ३० शुक्रवार १८:११

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हत्या, श्रृंखलाबद्ध डकैती...

सीडीएससीका सेवाहरु अवरुद्ध

सीडीएससीका सेवाहरु अवरुद्ध

वि.सं.२०८१ फागुन ३० शुक्रवार १८:०२

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का सेवाहरु प्राविधिक...

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन   

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन   

वि.सं.२०८१ फागुन ३० शुक्रवार १७:३८

ताप्लेजुङ  : जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु...