back

७.५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा, तपाइकोमा आयो त ?

काठमाडौं । चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीले पुस २२ गते सम्पन्न २६ औं वार्षिक साधारणसभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई बुकक्लोज मितिसम्ममा डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीको सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त मिति पश्चात डिम्याट खाता अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् हितग्राही खातामा उक्त रकम जम्मा हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ चैत २ बिहीवार १०:१६ मा प्रकाशित

You can share this post!

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, भोली कतिमा खुल्ला कारोबार ?

दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, भोली कतिमा खुल्ला कारोबार ?

वि.सं.२०७९ चैत १५ बुधवार १५:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

वि.सं.२०७९ चैत १५ बुधवार १५:२६

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन...